दृष्टि & लक्ष्य

राजनैतिक अभियान

राष्ट्रघाती, भ्रष्ट्राचारी र अपराधीहरुलाई निर्मूल गर्दै संविधान संसोधन गरी सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ डा. सुरेन्द्र ढकालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी घोषणा गरेका छन्।

हामी सबै मिलेर करौति चिन्हमा मतदान गरी विजय गराऔँ।