डा.ढकालले “सुरेन्द्र ढकाल फाउन्डेशन” स्थापना गरेका छन्, जसले शिक्षा, स्वास्थ्य, सामाजिक सहायता र धार्मिक संस्थाहरुलाई आर्थिक तथा कार्यक्रमगत रूपमा सहयोग पुर्याइरहेको छ।